धनगढी पोष्ट
बुधबार, १७ भदौ २०७७ मा प्रकाशित
धनगढी
जिल्ला अस्पताल डोटीमा गरिएको स्वाब परिक्षमण अछामको रामारोशन गाउपालिकक १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।
एक शय नमुनाको परिक्षण गरिए पनि रामारोशन गाउँपालिकाका एक जनामा मात्र संक्रमण देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
रामारोशन गाउपालिका, खप्तड ब्यारेक, नेपाल टेलिकम डोटी, डोटी प्रहरी, बोगटान डोटी लगायतको नमुना परिक्षण गरिएको थियो ।