धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

डोटीको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि

डोटीको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि

धनगढी

 जिल्ला अस्पताल डोटीको प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

   एक सय ४१ जनाको परीक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार डोटीको पूर्वीचौकी गाउँपालिकाका एक पुरुष, आदर्श गाउँपालिका वडा नम्वर ३ का एक महिला र अछामको मेल्लेख गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।