धनगढी पोष्ट शनिबार, ०३ माघ २०८२   January 17, 2026

बलात्कारको आरोपमा जोशीपुर गाउँपालिकाका अधिकृत पक्राउ

बलात्कारको आरोपमा जोशीपुर गाउँपालिकाका अधिकृत पक्राउ

भजनी

कैलालीको  जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन्

  जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई ईलाका प्रहरी कार्यालय भजनिको प्रहरी टोलीले शनिवार दिउसो पक्राउ गरेको हो पक्राउ परेका अधिकृत उपाध्यायलाई शनिवार बेलुका नै जिल्ला प्रहरी कार्यालय ल्याईएको

  जोशीपुर गाउँपालिकामै कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा अधिकृत उपाध्याय पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले पुष्टि गरेका   छन् उनले शनिवार नै अधिकृत उपाध्याय बिरुद्ध मुद्धा दर्ता गरि उनलाई प्रहरी हिरासतमा राखिएको जानकारी दिए

 घटनाका समन्धमा थप अनुसन्धान भईरहेको प्रबक्ता बिष्टले जानकारी दिएका छन्