धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

बाढीमा चार जना बेपत्ता

दुई सकुशल उद्धार

बाढीमा चार जना बेपत्ता

भजनी

कैलालीको भजनी नगरपालिकाका बाढीले बगाउँदाा चार जना वेपत्ता भएका छन्

ईलाका प्रहरी कार्यालय भजनीका अनुसार ११ बर्षीय बालकसहित चार जना वेपत्ता भएका हुन् उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ

बाढीमा ११ बर्षिय बालक सकील चौधरीसहित बेपत्ता भएको अनय तीन जनाको पहिचान खुल्न नसकेको प्रहरी निरिक्षक जनक धामीले जानकारी दिएका छन्

बाढीमा फसिरहेका दुई जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए

कान्द्रा, काँडा पथरिया  नदीमा पानीको स्तर बढेपछि कैलालीको भजनी, टीकापुर, लम्की जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन्