धनगढी पोष्ट बिहिबार, ०४ बैशाख २०८२   April 17, 2025

बाढी आएको १६ दिनपछि बाढी प्रभावित क्षेत्र पुगे मुख्यमन्त्री

बाढी आएको १६ दिनपछि बाढी प्रभावित क्षेत्र पुगे मुख्यमन्त्री

धनगढी

 बाढीबाट प्रभावित बनेको भजनीमा १६ दिनपछि सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले अवलोकन गरेका छन्

 बाढीबाट निक्कै प्रभावित बनेको भजनी नगरपालिका वडा नम्बर, मा मुख्य मन्त्री शुक्रबार अनुगमन गरेका हुन् अनुगमनमा मुख्यमन्त्री सँगै प्रदेशकी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनस्ता चौधरी, प्रदेशसभा सदस्य विरमान चौधरी सहभागि रहेका थिए

 मुख्यमन्त्री मन्त्री अनुगमनमा पुग्दा स्थानीयले भजनीलाई बाढी पिडित क्षेत्र घोषणा गर्दै विशेष कार्यक्रम मार्फत सुरक्षित आवास निर्माण सहित नदीमा ड्याम सहितको तट्बन्धनको माग गरेका छन्