धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

भदौ २५ देखी अनलाईन देउडा प्रतियोगिता हुने

भदौ २५ देखी अनलाईन देउडा प्रतियोगिता हुने

धनगढी

 देउडि़या मोबाईल एप्लिकेसन मार्फत अनलाईन देउडा प्रतियोगिता २०७७ सञ्चालन हुने भएको

 देउडिया मोबाईल एप्लिकेसनले सञ्चालन गर्ने देउडा प्रतियोगिता २०७७ भदौ २५ देखी सुरुभई असोज १५ सम्म सञ्चालन हुने जनाइएके

 प्रतियोगितामा उत्कृष्ट रचना लाई पुरष्कृत गरिने जस मध्ये प्रथम हुनेलाई हजार, द्वितीय लाई हजार तृतियस्थान हाँशिल गर्ने डेउडियालाई हजार नगद पुरस्कार वितरण गयिरने आयोजकले जनाएको

 प्रतियोगितामा सहभागी हुन केहि नियमहरुको पालना गनुपर्ने जसकालागी सहभागीले देउडि़या एप गूगल प्लेस्टोर बाट डाउनलोड गरी देउडि़या एप मा देउडा गीत पोस्ट गर्नुपर्ने त्यस्तै गीत कम्तिमा हरप को हुनु पर्ने

 भने उक्त देउडा गीत लाई एप मा रहेको शेयर आइकन मा थिचि फेसबुक लताएतका सामाजिक संजालमा शेयर गर्नु पर्ने प्रावधान तय गरीएको देउडि़या एप मा पोस्ट गरिएका देउडा गीतको लाइक, फेसबुक लाइक, शेयर तथा कमेन्ट लाई जोडेर प्राप्तांक निकालिने असोज १७ गते बिजेता घोसित गरी पुरुस्कार राशि बिजेताको बैंक खातामा जम्मा गरिने आयोजकले जनाएको