धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

प्रहरी हिरासतमा रहेका थुनुवा द्धारा प्रहरी कार्यालय भित्रै आत्महत्या

प्रहरी हिरासतमा रहेका थुनुवा द्धारा प्रहरी कार्यालय भित्रै आत्महत्या
धनगढी
जिल्ला प्रहरी कार्रयालय कैलालीकोे हिरासतमा रहेका एक जना कैदीले हिरासत भत्रै अत्म हत्या गरेका छन् । केही दिन अगाडी चोरी मुद्रामा पक्राउ परेका एक युवकले जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्ष भित्रै आत्महत्या गरेका हुन्। 
धनगढी उपमहानगरपालिका १ बाट पक्राउ परेका १९ बर्षे रोशन विकले थुनुवा कक्षको शौचालयमा झु्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए ।