धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

सुदूरपश्चिमका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 सुदूरपश्चिममा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको शुक्रबार डोटी अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको सय १२ तथा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको सय २८ स्वाव परिक्षणमा २१ कनाको रिपोर्ट पोजेटिभ आएको हो

 डोटी अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिकाका महिला पुरुष रहेका छन्

 यसै गरी धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा कैलालीका जनामा कोरोना संक्रमण पुष्टि भएको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको सय २८ स्वाव परिक्षणमा जनाको रिपोर्ट पोजेटिभ भेटिएको अस्पतालले जनाएको

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका१२ का दुई महिला पुरुष गरी जना, धनगढी का पुरुष टिकापुर नगरपालिका का दुई पुरुषमा संक्रमण पुष्टि भएको