धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

शाओमीको उत्पान ‘मी’ टिभी नेपाली बजारमा

धनगढी

 विश्व प्रशिद्ध शाअअओमी कम्पनिले उत्पादन गर्दै आएको मी टिभीका दुई मोडेल नेपाल भित्र्याइएको

 शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले दशैंको अवसर पारी मी टिभी एक्स ५५ इन्च मी एलईडी टिभी प्रो ४३ इन्च नेपाली बजारमा ल्याइएको हो

  कम्पनिले भर्चुअल कार्यक्रम मार्फत शनिबार देखी नेपालमा दुई वटै मोडेलका टिभि वितरण सुरु गरिएको जनाएकोहो

 कम्पनिका अनुसार मी टिभी ४एक्स ५५ इन्च २०२० संस्करणले नेपालमा ठुलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएउने अपेच्छा गरिएको सो टिभीमा के १०बिट एचडीआर डिस्प्ले सुविधा जसलाई शाओमीको इनहाउस इमेज प्रोसेसिंग अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पुरक गरेको

  सो टिभमा  २० वाट्ट स्पिकर डल्वी अडियो डीटीएस एचडी जडान गरिएको मी टिभी एक्स ५५ इन्च २०२० को संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर डाटा सेभर बिल्टइनमा आउँदछ

 यो नयाँ मी एलईडी टिभी प्रो ४३ इन्चको १०८० पी पूर्ण एचडी रिजोलुसनको साथ आउँदछ जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउन थप शिष्टता ल्याउँछ

 यसमा उत्कृष्ट संचालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा डुअल २० वाट्टको स्टेरियो सेटअप समेत रहेको

 नेपालमा शाओमीको टिभि लञ्च गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले दुईवटा आकर्षक टिभीहरु सार्वजनिक भएसंगै शाओमीको उत्पादन पोर्टफोलियोमा नयाँ श्रेणीको प्रारम्भ भएको बताए

 साथै शाओमी टिभि खरिद पछि ग्राहकले टिभिमा थप आनन्द लिने अपेक्षा समेत गरिएको उनले बताए मी टिभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभीको अर्थ परिभाषित गर्दछ उनले भने–‘सबैको दर्शनका लागि हाम्रो नवीनतामा अडिक रहन्छ, यसलाई नेपालका प्रयोगकर्ता मी फ्यानले मन पराउनेछन् भन्ने आशा राखेका छौं

 हाल नेपाली बजारमा मी टिभी ४एक्स ५५ इन्चको ६४ हजार सय ९९, मी एलईडी टिभी ४ए प्रो ४३ इन्चको ३९ हजार सय ९९ मुल्य कायम गरिएको कम्पनिले जनाएको

 दुवै टिभीहरुका लागि असोज गते बाट प्रिबुकिंग शुरु भएको मी एलईडी टिभी ४ए प्रो ४३ इन्च असोज मी टिभी ४एक्स ५५ इन्च २०२० संस्करण असोज १४ गते देखी बजारमा उपवलब्ध हुने कम्पनिले जनाएको