धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

सोमबार बेलुकीदेखि पुनः बर्षा हुने संभावना

सोमबार बेलुकीदेखि पुनः बर्षा हुने संभावना

धनगढी

 सुदूरपश्चिम लगायत देशभर सोमबार वेलुका देखी पुनः बर्षा हुने संभावना उच्च बनेको छ ।

 जल तथा मौसम पूर्वानुमान महाँसाशाखा  काठमाण्डौंले दिएको जनकारी अनुसार नेपालको पूर्वबाट सोमबार (भोली) वेलुका देखी मौसमको नयाँ प्रणाली भित्रिने र त्यसले देशभर बर्षा गराउने संभावना बढेको छ ।

 मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले काअनुसार भोलि बेलुकी प्रवेश गर्ने प्रणाली देशभरि नै फैलिएर यो हप्ता पानी पर्ने क्रम बढ्ने देखिएको हो ।

 केही ठाउँमा भने ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको पनि जोखिम बढ्ने देखिएको उनले बताए ।