धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026
कोरोना कहर

२ बर्षीय बालिका सहित  ९ जनामा कोरोना पुष्टी

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा  २ बर्षीया बालिका सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

गोपाल भट्ट
धनगढी । 
    सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा  बर्षीया बालिका सहित थप जनामा कोरोना संक्रमण पुष्टी भएको

   धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप नौँ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए

   २४ घण्टामा थपिएका संक्रमित हरुमा डोटीका चार, अछामका तीन कैलालीका दुई जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए ती मध्य जना पुरुष जना महिला रहेका छन् कैलालमिा संक्रमण हुनेमा बर्षीय बालिका समेत रहेको श्रेष्ठले बताए 

   यससंगै सुदूरपश्चम प्रदेशभर कोरोना संक्रमितको जम्मा संख्या संख्या दुई सय ६४ पुगेको