धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ

प्रहरीले मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बस्ने वीरेन्द्र चन्दको से ३ प २६ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो ।

गोपाल भट्ट
धनगढी ।

   प्रहरीले मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बस्ने वीरेन्द्र चन्दको से २६ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो

   पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर बडैपुरका २० बर्षका निर्मल दमाई, १८ बर्षका हरि कंडेल बर्ष १९ का नरेश चौधरी रहेका छन् चोरीमा संलग्न तीनै जनाको जिल्ला अदालत कैलालीमा म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको


ट्रेन्डिङ