धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

परशुराम धामलाई तराईसँग छोटो बाटोले जोड्दै सुदुरपश्चिम सरकार

परशुराम धामलाई तराईसँग छोटो बाटोले जोड्दै सुदुरपश्चिम सरकार
चुनेपानी सिद्धसरोबर गैरीखान सडक खण्डको स्तरोन्नति कार्यकोल अनुगमन गर्दै भौतिक पुर्वाधार बिकास मन्त्री पठान सिंह बोहरा ।

धनगढी

  डडेल्धुराको प्रसिद्ध धार्मिक स्थल परशुशराम धामलाइ तराईसँग   जोड्ने छोटो सडक निर्माणको काम तिब्र भएको कन्चनपुरको सुडाबाट चुनेपानी सिद्धसरोबर साधनी हुदै परशुराम धाम जोड्ने सडक बिभिन्न खण्डमा निर्माण कार्य सुदुरपश्चिम  सरकारले अघि बढाएको

  ‘परशुराम नगरपालिकामा रहेको परशुराम धाम धार्मिक पर्यटकीय स्थल हो सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिंह बोहराले भनेत्यसैले परशुराम धामलाई तराईसँग  जोड्ने सबै भन्दा छोटो बाटो निर्माणको काम भैरहेको   परशुरामधाम जोड्ने सडक अन्तर्गत अहिले कन्चनपरको बेदकोट नगरपालिकाको चुनेपानी सिद्धसरोबर गैरीखान सडकमा स्तरोन्नतिको काम भैरहेको जोगबुडाको भित्री मलास क्षेत्रका वासिन्दाको महेन्द्रनगर ओहोरदोहोर गर्ने पैदल मार्ग रहेको यस सडक खण्डको कन्चनपुरको चुरे क्षेत्रमा  सडक स्तरोन्नतिको काम भैरहेको

   कन्चनपपुरको क्षेत्रमा रहेको १८  शय मीटर क्षेत्रको काम बाँकी रहेकोले त्यसको पनि चाँडै ठेक्का गरेर निर्माणको काम अघि बढाइने मन्त्री बोहराले बताए मन्त्री बोहराका अनुसार चुनेपानी सिद्धसरोबर गैरीखान सडक खण्ड भन्दा माथि डडेल्धुरा जिल्लामा पनि परशुराम धाम जोड्ने सडक निर्माण भैरहेको

 अहिलेसम्म परशुराम धामको तराईसँगको सम्वन्ध जोगबुडाबाट बुडर हुदै अत्तरिया भएर मात्र स्थापित हुने गरेको थियो तर अब सुडाबाट चुनेपानी सिद्ध सरोबार साधनी हुदै २२ किलोमीटरमा नै परशुरामधाम तराई (सुडा) सँग जोडिने मन्त्री बोहराले बताए     

  पुर्वाधार कार्यालय महेन्द्रनगरका अनुसार चुनेपानीदेखि सिद्धसरोबार गैरीखान सडक खण्डमा सडक चौडा पारेर ग्राभेल गरेर स्तरोन्नतिको काम भैरहेको पुर्वाधार कार्यालयका अधिकृत हेमराज भट्टका अनुसार सडक साढे पाँच मीटरदेखि आठ मीटरसम्म चौडा बनाउने ढल निकास बनाउने काम भैरहेको  

  उक्त सडक खण्ड स्तरोन्नति गर्न तीन बर्षका लागि गत असारमा ठेक्का भएकोमा हालसम्म २५  प्रतिशत काम सम्पन्न भैसकेको भट्टले बताए

  भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिंह बोहराका अनुसार यस सडकमा बिभिन्न धार्मिक स्थलहरु पनि रहेकाले यसलाई धार्मिक सडक पनि भन्न सकिन्छ

  चुनेपानी सिद्धसरोबर सडक निर्मणको कार्य करोड ६५ लाखमा ठेक्का लिएको वाइआर कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रवन्ध निर्देशक निरन्जन कुमार भट्ट उक्त सडक निर्माण आप्नो प्राथमिकताको कार्य भएकोले निर्धारित समय भन्दा चाँडै सक्ने बताउँछन्   ‘अहिले पनि हामी दिनरात काम गरिरहेका छौं प्रवन्ध निर्देशक निरन्जन कुमार भट्ट भन्छन्  ‘निर्धारित समय भन्दा चाडै सक्ने लक्ष्य

   परशुराम नगरपालिका वडा नम्बर लामीडाडाका वासिन्दा महादेव भट्ट उक्त सडक बनेपछि जोगबुडाको भित्री मधेशका लागि तराईसँग जोडिन  निकै सहज  हुने बताउँछन्   ‘जोगबुडा भित्री मधेशको दैनिक उपभोग्य बस्तुका साथै औषधी उपचारका लागि पनि महेन्द्रनगरसँग सम्वन्ध भट्ट भन्छन्  ‘चुनेपानी सिद्धसरोबार गैरीखान बाटो स्तरोन्नति भएपछि त्यस क्षेत्रका वासिन्दालाई  तराइ झर्न निकै छोटो पर्ने