धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

कैलालीमा ७४ बर्षे वृद्ध मृत फेला परे

कैलालीमा ७४ बर्षे वृद्ध मृत फेला परे

धनगढी
 कैलालीको जोशीपुर गाउँपालिकामा ७४ बर्षे वृद्ध मृत अवस्थामा फेला परेका छन् । 
 प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिका–का ७४ वर्षे समैलाल डगौरा मृत भेटिएका छन् । डगौरा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।