धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी

धनगढी

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर निर्वाचित भएका छन्

शनिवार काठमाडौमा सम्पन्न महासंघको ५४ औं साधारण सभाबाट कुवँर प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्

सुदूरपश्चिम प्रदेशबाट १० भोट खसेकोमा कुवँर भोट पाएर बिजयी भएका हुन भने उनका प्रतिद्धन्दीले दुई भोट मात्र पाएका थिए