धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

दार्चुलामा भूकम्पको झट्का

धनगढी

 सुदूरपश्चिम प्रदेशको दार्चुलामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलालाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको थियो ।

 मंगलबार बिहान ९ बजेर ४८ मिनेटमा गएको भूकम्प ४ दशमलव.२ रेक्टरस्केलको भूकम्प मापन गरिएको छ । भूकम्पबाट हाल सम्म क्षेति भएको विवरण भने आएको छैन ।