धनगढी पोष्ट सोमबार, १६ भदौ २०८३   August 31, 2026

१० जना पत्रकार सम्मानित

१० जना पत्रकार सम्मानित

धनगढी

नेपाल पत्रकार महाँसंघ सुदूरपश्चिम प्रदेश कमिटिले सुदूरपश्चिमका विभिन्न स्थानमा कार्यरत १० जना पत्रकारलाई सम्मान गरेको छ ।

महाँसंघको साधारण सभाका अवसरमा पत्रकारितामा लामो समय काम गरेका तथा समाज परिवर्तनका लागि महत्वुपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मानित गरेको हो  । 
सम्मानित हुनेमा पत्रकार मनमोहन स्वाँर, चित्राङ्ग थापा, तृप्ति शाही, वसन्तप्रताप सिंह, प्रकाश सिंह, मनोज बडु लगायत रहेका छन् । उनिहरुलाई 
कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित गरिएको हो ।