धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

शैलेश्वरी अटोमोटिभ्सद्वारा महिन्द्रा एण्ड महिन्द्राको ट्रेक्टर बिक्री शुरु

गुणस्तरिय र बलियो महिन्द्रा एण्ड महिन्द्रा ट्रेक्टर उपभोक्ताहरुको पहिलो रोजाइ भएको बताउँदै शैलेश्वरी अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक तेजशंकर भट्टले उपभोक्ताहरुलाई गुणस्तरिय सेवा प्रदान गरिने बताए ।

शैलेश्वरी अटोमोटिभ्सद्वारा महिन्द्रा एण्ड महिन्द्राको ट्रेक्टर बिक्री शुरु

धनगढी

 शैलेश्वरी अटोमोटिभ्स प्रा लि ले  सेती अन्चलका जिल्लामा महिन्द्रा एण्ड महिन्द्रा ट्रेक्टरको बिक्री वितरण शुरु गरेको

 धनगढी उपमहानगरपालिका१३ मोहनपुरमा कार्यालय रहेको रहेको शैलेश्वरी अटोमोटिभ्सले चैत दोश्रो सातादेखि कारोवार शुरु गरेको हो 

 गुणस्तरिय बलियो महिन्द्रा एण्ड महिन्द्रा ट्रेक्टर उपभोक्ताहरुको पहिलो रोजाइ भएको बताउँदै शैलेश्वरी अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक तेजशंकर भट्टले उपभोक्ताहरुलाई गुणस्तरिय सेवा प्रदान गरिने बताए

   शैलेश्वरी अटोमोटिभ्सले कैलाली, डोटी, अछाम, बझाङ बाजुराका लागि मन्द्रिा एण्ड महिन्द्रा ट्रेक्टरको बिक्री सुरु गरेको हो

   प्रवन्ध निर्देशक भट्टका अनुसार तत्कालका लागि महिन्द्रा एण्ड महिन्द्रा ट्रेक्टरको खरिदमा हाइड्रोलिक ट्रालि समेत सित्तैमा प्रदान गरिने १५ देखि ७५ एचपिमा उपलब्ध महिन्द्रा एण्ड महिन्द्रा ट्रेक्टरमा  डिजल तथा मोविलको कम खपत हुने, स्वचालित हाइड्रोलिक कन्ट्रोलर सिस्टम, बर्षको वारेन्टि भएको, तराई पहाडमा सजिलै चलाउन सकिने जस्ता विशेषता रहेका छन्

 ट्रेक्टरका अन्य विशेषताहरुमा डिफ्रेन्सियल लक सुविधा, महिन्द्रा अर्जुन नोभा ७५५ नयाँ मोडल ( डब्लुडी) मा १५ फर्वाड १५ रिभर्स गति सहितेको सिक्रो सटल ट्रान्समिसन सुविधा, अत्याधिक ग्राउण्ड क्लिरेन्से, ३६ वटा फ्रि सर्विस सुविधा, साइडमा गिएर भएकाले चलाउन सजिलो हुने जस्ता सुविधा रहेका छन् सो ट्याक्रट सानो ठाउँमा घुमाउन सकिने तथा रोटावेटरमा अत्याधिक सफल मानिएको

 आवश्यकता अनुसार थप बिक्री केन्द्रहरु थपिने भट्टले बताए ट्रेक्टरसंगै महिन्द्रा एण्ड महिन्द्राका आधुनिक मोडेलका रोटाभेटर, थ्रेसर जस्ता कृषि सामाग्रीको समेत विक्रि वितरण हुने प्रबन्ध निर्देशक भट्टले बताए