धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

धनगढी बसपार्कमा एक पुरुषको शव भेटियो

घटनाबारे थप विवरण आउन भने बाँकी  छ ।

धनगढी बसपार्कमा एक पुरुषको शव भेटियो

धनगढी धनगढीको बसपार्कमा मृत अवस्थामा भेटिएका छन्

 बसपार्कको प्रतिक्षालयमा  सुतेको अवस्थामा अन्दाजी २७ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको

घटनाबारे थप विवरण आउन भने बाँकी 


ट्रेन्डिङ