धनगढी पोष्ट शनिबार, १६ फागुन २०८२   February 28, 2026

महिला स्वयमसविकाले पाउँदै आएको यातायात सुविधामा शतप्रतिशत बृद्धि

काठमाडौं उपत्यकामा ३ सय शैयाको र सबै प्रदेशमा ५० शैयाको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरेको उनले बताए ।

 

काठमाडौँ अर्थमन्त्री विष्णु पौडेलले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको बताएका छन् 

शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै उनले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पुरयाएको उनले बताए

यस्तै, काठमाडौं उपत्यकामा सय शैयाको सबै प्रदेशमा ५० शैयाको सरुवारोग अस्पताल निर्माण गर्न अर्ब ३० करोड विनियोजन गरेको उनले बताए