धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

हरैयामा बिशेष आर्थिक क्षेत्र स्थापनाको अध्ययन गरिने

आगामी आर्थिक बर्षभित्र सम्भाव्यता अध्ययन गरिसकिनेछ ।

धनगढी । कैलालीको हरैयामा बिशेष आर्थिक क्षेत्र स्थापनाका लागि आगामी आर्थिक बर्षभित्र सम्भाव्यता अध्ययन गरिसकिने अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन्

आर्थिक बर्ष २०७८।२०७९ को बजेट प्रस्तुत गर्दै पौडेलले   यसका लागि बजेट बिनयोजना गरिएको बताए