धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

सरकारले डोटीको सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने भएको छ।

00

धनगढी डोटी सहित देशका विभिन्न जिल्लामा कृषि थोक बजार स्थापना गर्ने अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन्

आगामी आर्थिक वर्ष २०७८.०७९ को लगि अध्यादेश मार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले   उक्त निर्माण गर्ने बताएका हुन्