धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

जेष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।

काठमाडौं सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक हजार रुपैयाँ पुरयाएको शनिबार आर्थिक वर्ष २०७८।७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन्

उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको सामाजिक सुरक्षाका लागि खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए

बढेको भत्ता साउनबाट कार्यान्वयनमा आउने

तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१।५२ को बजेटमा पहिलो पटक बृद्धभत्ताको नीति सुरु गरेका थिए त्यसबेला बृद्धभत्ता पाउने उमेर ७५ वर्ष तोकिएको थियो मासिक भत्ता जम्मा सय रुपैयाँ थियो