धनगढी पोष्ट आइतबार, ११ साउन २०८२   July 27, 2025

ब्राउन सुगर सहित २ जना पक्राउ

भजनी नगरपालिका वडा नम्बर ३ स्थित भजनी जोशीपुर सडक खण्डको जोडीपिपल भन्ने ठाउँबाट अन टेस्ट कालो रंगको पल्सर मोटरसाइलकमा सवार दुई जनाले लुकाइृ छिपाई ल्याएको ३० ग्राम बौउन सुगर बरामद गरेको छ ।

ब्राउन सुगर सहित २ जना पक्राउ

धनगढी   कैलालीको भजनी नगरपालिकाबाट प्रहरीले  लागु औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको

  भजनी नगरपालिका वडा नम्बर स्थित भजनी जोशीपुर सडक खण्डको जोडीपिपल भन्ने ठाउँबाट अन टेस्ट कालो रंगको पल्सर मोटरसाइलकमा सवार दुई जनाले लुकाइृ छिपाई ल्याएको ३० ग्राम बौउन सुगर बरामद गरेको जिल्ला प्रहरी  कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरूले जानकारी दिए

 इलाका प्रहरी कार्यालय भजनीको टोलीले बिशेष सुचनाका आधारमा उनीहरुलार्य पक्राउ गरेको हो प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर १कट्टीपुरका बर्ष २५ का धीरेन्द्र बम   मुडाका बर्ष २४ का डबल भुल रहेका छन्

पक्राउ परेका दुवै जना बिरुद्ध लागु औषध ब्राउन सुगर मुद्धामा कैलाली जिल्ला अदालतमा मुद्धा दर्ता भएर अनुसन्धा भैरहेको प्रहरीले जनाएको