धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

आफ्नै साथीको हत्याको आरोपमा एक जना पक्राउ

बुढाथोकी मृत अवस्थामा फेलापरेपछि प्रहरीले फरार रहेका कोठामा सँगै  बस्ने बस्नेतलाई पक्राउ गरेको हो ।

आफ्नै साथीको हत्याको आरोपमा एक जना पक्राउ

धनगढी आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले कैलालीको लम्कीचुहा  नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको पक्राउ पर्नेमा कैलाली जिल्लाको   कैलारी गाउँपालिका वडा नम्बर  के गाउँका ३९ वर्षीय सोम बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानएको

 लम्कीचुहा नगरपालिका वडा नम्बर  मोतिपुरस्थित पदम बहादुर बुढा क्षेत्रीको मिनि पक्की घरमा डेरामा बस्दै आएका धनगढिका ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो बुढाथोकी बस्नेत एउटै कोठामा सँगै बस्दै आएका थिए

बुढाथोकी मृत अवस्थामा फेलापरेपछि प्रहरीले फरार रहेका कोठामा सँगै  बस्ने बस्नेतलाई पक्राउ गरेको हो

प्रारम्भिक अनुसन्धानको क्रममा  बस्नेतले २३ गते बेलुकी बुढाथोकीसंगै  स्थानीय बजार सोही डेरा कोठामा बसि घरेलु मदिरा सेवन गरेको  रल सोही क्रममा बादविवाद हुदाँ घरकोठामा रहेको फलामको कर्नीले टाउकोमा हिर्काएको  प्रहरीले जनाएको