धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

एसएसबीले बोसार खेती लगाउन दिने सहमतिपछि विवाद हट्यो

छलफलमा सहभागी सुरक्षा अधिकारीहरुका अनुसार भारतीय एसएसबी स्थानीय अधिकारीलाई बेसार लगाउन दिनेमा सहमत भएको छ ।

एसएसबीले बोसार खेती लगाउन दिने सहमतिपछि विवाद हट्यो

 

महेन्द्रनगर कन्चनपुर जिलाको दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा नेपाली किसानलाई  खेती गर्न सहमतिपछि तत्कालका विवाद समाधान भएको

भारतीय सीमा सुरक्षाबल (एसएसबी) नेपाली प्रशासनिक सुरक्षा निकायबीच भएकको वार्तामा नेपालीलाई बेसार लगाउन दिने सहमति भएको हो 

भारतीय एसएसबीले सुन्दरनगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने चिन्ता बढेको थियो

सीमामा तानव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका थिए

बुधबार कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो, सशस्त्र प्रहरी उपरीक्षक बीर बहादुर ऐर एसएसबीका अधिकारीबीले सुन्दरनगरमा छलफल गरी विवाद हल गरेका हुन्

छलफलमा सहभागी सुरक्षा अधिकारीहरुका अनुसार भारतीय एसएसबी स्थानीय अधिकारीलाई बेसार लगाउन दिनेमा सहमत भएको

एसएसबीले अधिकारी परिवारले बेसार खेती लगाउँदै आएको क्षेत्र दशगजा क्षेत्रमा पर्ने दाबी गरेको अधिकारी परिवारले भने जग्गाधनी पूर्जा भएर खेतीपाती गर्दैै आएको बताएका छन्न्

यसअघि पनि एसएसबीले अधिकारी परिवारलाई खेतीपाती गर्न अवरोध गरेको थियो दुई वर्ष अघि सुन्दरनगरमा दशगजाको बाटो प्रयोग सम्बन्धी विवादलाई दिएर तानव उत्पन्न भएको थियो