धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

लागु औषधको कारोवाको आरोपमा होटल सञ्चालक सहित २ जना पक्राउ

प्रहरीले भीमदत्त नगरपालिका वडा नम्बर ४ सुनदरा टोलमा रहेको बाह्रसिंगा होटल एण्ड लजका सञ्चालक भुवन साहुलाई लागु औषध सहित पक्राउ गरेको छ ।

लागु औषधको कारोवाको आरोपमा होटल सञ्चालक सहित २ जना पक्राउ

धनगढी   कन्चनपुर जिल्लामा प्रहरीले लागु औषधको कारोवार गरेको आरोपमा एक होटल सञ्चालक सहित दुइृ जनालाई पक्राउ गरेको

प्रहरीले भीमदत्त नगरपालिका वडा नम्बर सुनदरा टोलमा रहेको बाह्रसिंगा होटल एण्ड लजका सञ्चालक भुवन साहुलाई लागु औषध सहित पक्राउ गरेको   लागु औषधको कारोवार भैरहेको सुचनाका आधारमा चेकजाँच गर्दा लागु साहुलाई औषध खैरो हिराइन .४२ ग्राम सहित पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय कन्चनपुरल जनाएको

त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर रतनपुर खजुवाका बर्ष १९ का गोपाल ठगुन्नालाई पनि प्रहरीले लागु औषध सहित  पक्राउ गरेको   बिशेष सुराकीको आधारमा रतनपुर खजुवामा पैदल हिडिरहेका ठगुन्नालाई चेकजाच गर्दा लागु औषध खैरो हिराइन जस्तो पद्धार्थ १२ ग्राम २० मिलग्राम भेटिएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको

पक्राउ परेका दुवै  जनाबारे थप  अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको