धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

बाजुरामा निषेधाज्ञा उल्लंघन गर्दै जुवा खेल्ने छ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सबै मार्तडीका व्यापारी रहेका छन् ।

धनगढी कोभिड १९का कारण प्रशासनले जारी गरेको निषेधाज्ञाकै बेलामा बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा लुकिछिपी जुवा खेलिहेका जनालाई प्रहरीले पक्राउ गरेको

विशेष सुराकीको आधारमा मार्तडीको तुफानडाडाबाट सोमबार राति जना पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन

 प्रहरी निरीक्षक साउँदका अनुसार जुवा खेलिरहेकाहरुबाट नगद ९८ हजार तीन सय २५ रुपैया समेत बरामद गरिएको  

पक्राउ परेका सबै मार्तडीका व्यापारीहरु रहेका छन्  जुवातास  खेल्ने क्रममा पक्राउ परेका जनालाई जुवा ऐन सम्बन्धी कानुनी कारबाही गरिने तयारी प्रहरीले  जनाएको

 कन्चनपुरको भीमदत्त नगरपालिकाको  वडा नम्बर मा सोमबार  दिउसो निषेधाज्ञाको उल्ल्ंघन गर्दै जुवा खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो