धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

भीरबाट खसेको ढुंगा लागेर सैनिक जवानको मृयु

भण्डारीको घटनास्थलमै मृत्यु भएको साउँदले बताए ।

धनगढी बाजुरा जिल्लामा भीरबाट खसेको ढुंगा  लागेर सैनिक जवानको मृत्यु भएको पुर्वी  उत्तरी भेगको जगन्नाथ गाउँपालिका घोटकन्यामा आइतबार कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुंगा लागेर एक जना पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदका  अनुसार मृत्यु  हुनेमा नेपाली सेनाका कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेका छन् भण्डारीको घटनास्थलमै मृत्यु भएको साउँदले बताए

भण्डारी हिमाली गाउँपालिकाका रुगिनका वासिन्दा हुन् खसेको ढुंगाले भण्डारीको टाउकोमा चोट लागेको हो