धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

कर्णाली नदीको पुल भासियो

पुल भासिएपछि हुलाकी राजमार्गबाट हुने कैलाली र बर्दियाबीचको आवतजावत बन्द भएको छ ।

कर्णाली नदीको पुल भासियो

धनगढी  कैलालीको टीकापुर नगरपालिकाको सत्ती बजार नजीकै रहेको कर्णाली नदीको पुल भासिएको   पुल भासिएपछि हुलाकी राजमार्गबाट हुने कैलाली बर्दियाबीचको आवतजावत बन्द भएको

यो पुल निर्माण भएपछि कैलाली बर्दिया जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो विभिन्न यातायात समितिले बस सेवा सुरु गरेका थिए भने साना सवारीका साधन समेत सञ्चालनमा आएका थिए

चिसापानी पछि कैलाली कन्चनपुरका बीचमा आवतजावत हुने दोश्रो पुल हो प्रहरी कार्यालय सत्तीका इञ्चार्ज प्रहरी नायब निरिक्षक लोकेन्द्र चन्दका अनुसार पुलको पुर्वतर्फको भाग भासिएको उनका अनुसार नदीले पुर्व तर्फको भाग काट्न थालेको उनले पुलमा आवागमन बन्द गरिएको बताए

हुलाकी राजमार्ग अन्तर्गत निर्माण भएको लगत्तैदेखि पुलको पुर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो