धनगढी पोष्ट
बिहिबार, २२ जेठ २०७७ मा प्रकाशित
धनगढी
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ । तीन दिन अघि क्वारेन्टिनमा मृत्यु भएका पाल्पा जिल्लाका ४५ बर्षीय पुरुषमा कोरोनाको संक्रमण पष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. बिकास देवकोटाले बताए ।
पाल्पाको पुर्वीखोलाका पु्रुष पाँच दिन अघि भारतबाट नेपाल आएका थिए । नेपाल आएर क्वारेन्टिनमा बसिरहेकै बेला जेठ २० गते उनको मृत्यु भएको थियो ।