धनगढी पोष्ट
मङ्गलबार, ३० कार्तिक २०७८ मा प्रकाशित
काठमाण्डौं । सर्बोच्च अदालतका ४ न्यायधिश मंगलबार देखी काममा फर्किका छन् ।
न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।
काममा फर्किएका ४ जना न्यायधिशहरु आन्दोलनरत न्यायधिश संग असन्तुष्ट बन्दै अलग भएका थिए ।