धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

प्याब्सन कैलालीको अध्यक्षमा शाह

प्याब्सन कैलालीको अध्यक्षमा शाह

धनगढी ।   निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन ) कैलालीको अध्यक्षमा टोपेन्द्र  शाह  निर्वाचित भएका छन् प्याब्सनको १४ जिल्ला अधिवेशनमा निवर्तमान वरिष्ठ उपाध्यक्ष शाहको नेतृत्वमा जिल्ला कार्यसमिति चयन भएको हो

निर्विरोध चयन भएको कार्यसमितिको  वरिष्ठ उपाध्यक्ष डिल्लीराज देबकोटा, उपाध्यक्ष पदम सिंह सिंहाल जयकृष्ण तिमिल्सेना, सचिव चेतराज देबकोटा, कोषाध्यक्ष देब कुवर सहसचिव गोविन्द सेढाई मोहन खत्री चयन भएका छन्

 त्यस्तै सदस्यमा सुर्य डागी, रामचन्द्र शाही, हिरादत्त भट्ट, डिकेन्द्रजँग कुवरडम्मरदत्त जैशी, बिक्रमकुमार शर्मा, रामप्रसाद उपाध्याय, झपट सोडारी, राधेश्याम कठरिया, तेजराज कुवर, मोहनराज अर्याल जगन्नाथ जोरा तप्त बहादुर चलाउने रहेका छन्

सो अवसरमा  प्याब्सनको बिकास योगदान पुरयाएको भन्दै प्याब्सन  कैलालीका पुर्व अध्यक्ष एवम  मोडर्न एरा इङलिश बोर्डिङ स्कुलको सञ्चालक आर सी यादब, गार्डनर इङलिश बोर्डिङ स्कुलको सञ्चालक कैलाश दाहाल, मयुर इङलिश बोर्डिङ स्कुलको सञ्चालक पदम सिंह बोहरा  स्टोन ब्रिज इङलिश बोर्डिङ स्कुलको सञ्चालक उदय प्रताप सिंह बजिर सिंह बमलाई सम्मानित गरिएको थियो    सामाजिक बिकास मन्त्री लाल बहादुर खड्काले सम्मान  पत्र प्रदान गरेका हुन्