धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

एशियन इन्स्योरेन्सद्धारा  तीन लाख दावी भुक्तानी

एशियन इन्स्योरेन्सद्धारा  तीन लाख दावी भुक्तानी

धनगढी एशियन लाइफ इन्स्योरेन्स  कम्पनीले धनगढी उपमहानगरपालिका वडा नम्बर   उर्माका भजोरा रानालाई घातक रोग सुविधा वापतको तीन लाख रुपैयाँ उपचार खर्च प्रदान गरेको

 एशियन घातक रोक सुविधा अन्तर्गत मुटुको शल्यक्रिया गरे बापत कम्पनीले रानालाई उक्त रकम प्रदान गरेको हो

रानाले २०७७ असोजमा तीन लाख बीमाङकको बीमा गराएका थिए

कम्पनीका क्षेत्रीय प्रवन्धक लोकराज जोशी धनगढी पोष्टक दैनिकका सम्पादक कर्ण शाहले रानालाई चेक उनकै घरमा चेक हस्तान्तरण गरेका हुन्