धनगढी पोष्ट मङ्गलबार, ०३ असार २०८२   June 17, 2025

सहकारी दिवसमा प्रभातफेरि आयोजना गरिने

धनगढी ।  ६५ औं सहकारी दिवस भव्यताका साथ मनाउने निर्णय जिल्ला सहकारी सँघ कैलालीले गरेको ंसंघको कार्यालयमा बुधबार बसेको बैठकले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट संघको कार्यालयसम्म प्रभातफेरि निकाल्ने निर्णय गरेको

मर्यादित व्यवसायी प्रविधिमा सहकारी नाराका साथ चैत २० गते सहकारी दिवस मनाइदैछ

बैठकले सहकारी दिवसको कार्यक्रम सम्पन्न गर्न १५ सदस्यीय समिति गठन गरेको बैठकमा सहकारीका सञ्चालकहरुको सहभागिता रहेको थियो

 संघका उपाध्यक्ष भुपेन्द्र थापाको अध्यक्षतामा भएको उक्त बैठकमा प्रमुख अतिथि राष्टिय सहकारी सँघका पुर्व सञ्चालक भोज बहादुर बम रहेका थिए