धनगढी पोष्ट सोमबार, १६ भदौ २०८३   August 31, 2026

पहिरोमा पुरिएका थप एकको शव भेटियो, मृतकको संख्या ३ पुग्यो

धनगढी,

   बझाङको केदारस्यु गाउँपालिका मेल्लेसीमा गएको पहिरोमा पुएियर वेपत्ता भएका थप एक जनाको शव फेला परेको योसंगै पहिरोका पुरिएर मृत फेला पर्नेको संख्या तीन पुगेको

   केदारस्यू गाउँपालिका का वडा अध्यक्ष गणेश बोहराले दिएको जनकारी अनुसार शव भेटिएका तेश्रो व्यक्तिको पहिचान भने खुल्न सकेको छैन यस अघि स्थानीय ११ बर्षे प्रयाग जेठारा बर्षिया अस्मिता जेठारोको शव भेटिएको थियो

    पहिरोमा पुरिएर परिवारका जना वेपत्ता भएको जानकारी भएको अध्यक्ष बोहराले बताए