सेनाको हेलिकोप्टरबाट राहत सामाग्री ल्याउने

दुर्गाथली पहिरो अपडेट

 

धनगढी,

  बझाङको केदारस्यु गाउँपालिका स्थित पहिरोमा परेकालाई स्थल मार्गबाट उद्धार तथा राहत पु¥याउन कठिनाई भएपछि बझाङको दुर्गाथलीमा हेलिकोप्टर मार्फत सो सामाग्री पु¥याउने तयारी भइरहेको यस अघि उद्धारका लागि सदरमुकाम चैनपुरबाट हिडेको नेपाली सेनाको गाडी दुर्घटनामा परेको

  पहिरोका कारण घरवार बिहीन बनेका नागरिकलाई नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामाग्री ल्याउने तयारी भइरहेको वडा नम्बर का अध्यक्ष गणेश बहादुर बोहराले बताए

 ‘स्थल मार्ग हुँदै आएकोे गाडी दुर्घटनामा परेपछि सेनाको मिनी हेलिकोप्टर मार्फत राहत ल्याउने तयारी भइरहेको वडा अध्यक्ष बोहराले भने–‘घरबार विहीन भएका नागरिकलाई तत्कालै त्रिपाल केही न्यानो कपडा वितरण गर्दैछौं

  पहिरो गएको स्थान केदार स्यू गाउँपालिका मा हराएका नागरिकसंगै समस्यामा परेका नागरिकलाई राहत सामाग्री ल्याएर हिडेको गाडी केदार स्यू गाउँपालिका मा दुर्घटनामा परेका थियो दर्घटनामा परेर तीन जना नेपाली सेनाका प्रतिनिधी घाइते भए पनि थप विवरण प्राप्त नभएको अध्यक्ष बोहराले बताए प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने सो विषयमा आफुलाई जानकारी नभएको उनले बताए

  अविरल बर्षाका कारण आएकोे पहिरोका कारण १८ घर पुरिनुका साथै जना वेपत्ता भएका थिए वेपत्ता मध्य पाच जनाको शव फेला परेको वडा अध्यक्ष बोहराले बताए

   उद्धारमा केदार स्यू संगै छिमेकी दुगर्थाथली गाउँपालिका जनप्रतिनिधी प्रहरी घटना स्थलमा पुगेका छन् रेका छन्

   वडा अध्यक्ष बाहराका अनुसार पहिरोमा पुरिएका मध्य हाल सम्म ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको पहिरोमा पुरिएका मध्य हाल सम्म १६ वर्षीया छोरी अस्मिता जेठारा,१५ वर्षीया शान्ति जेठारा २२ वर्षीय गिरी जेठारा फेला परेका छैनन्