धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली ५ मा एमालेका रानाको अग्रता

धनगढी कैलालीको निर्वाचन क्षेत्र नम्बर मा नेकपा एमालेका नारदमुनि रानाले शय ४८ मतको अग्रता लिएका छन् रानाले शय २८ मत पाएका छन्

 नेपाली कांग्रेसका डिल्लीराज पन्तले शय ८० पाएर रानालाई पछ्याइरहेका छन्

 स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझाले शय ३६ मत पाएका छन्