धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली २ मा उन्मुक्तिका अरुणलाई पछि पार्दै माओवादीका बडुवालले लिए अग्रता

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर मा नेकपा माओवादी केन्द्रका भगत बडुवालले अग्रता लिएका छन् शुरुदेखि नै अग्रता लिएका नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीलाई उछिन्दै माओवादीका बडुवालले शय ६७ मतले अग्रता लिएका छन्

हालसम्म भएको १४२२३ मतको गणमा माओवादीका बडुवालले ४६९१ पाएका छन् नागरिक उन्मुक्तिका चौधरीले ४५२४ मत पाएर बडुवाललाई पछ्याउन शुरु गरेका छन्

एमालेका उम्मेदवार झपट बहादुर रावलले ३५८६ मत पाएका छन् 

लाख चार हजार नौ सय मतदाता रहेको यस क्षेत्रमा ६० हजार सय २९ मत खसेको