धनगढी पोष्ट शनिबार, १६ फागुन २०८२   February 28, 2026

कन्चनपुर ३ मा नेपाली काँग्रेसका लेखक भारी मतान्तरले बिजयी

कन्चनपुर ३ मा नेपाली काँग्रेसका लेखक भारी मतान्तरले बिजयी

धनगढी  कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर मा नेपाली काँग्रेसका नेता रमेश लेखकले भारी मतान्तरले विजयी भएका छन् लेखक एमालेकी उम्मेदवार निरु पालसँग १३ हजार भन्दा  बढी मतका अन्तरले बिजयी भएका हुन्

प्रतिनिधि सभा सदस्यको ५७ हजार सय ५८ मत गणना गर्दा  लेखकले ३० हजार ५२३ मत पाएका छन्

लेखकलाई पछ्याएकी नेकपा एमालेकी पालले १८ हजार चार ४४८ मत पाएकी छन् 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले हजार २८ मत पाएका छन्    गणना भएको मध्ये ३६९९ मत बदर भएको