धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली ४ मा एमालेका लेखराजलाई पछि पार्दै कांग्रेसका बलायर बिजयी

कैलाली ४ मा एमालेका लेखराजलाई पछि पार्दै कांग्रेसका बलायर बिजयी

धनगढी कैलाली मा नेपाली कांग्रेसका बीर बहादुर बलायर नेकपा एमालेका सचिव लेखराज भट्टलाई पराजित गर्दै बिजयी भएका छन्  

बलायर नेकपा एमालेका लेखराज भट्टलाई हजार ४३८ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्

बलायरले २६ हजार १७१ मत पाएका छन् बलायरका निकटतम प्रतिद्धन्दी एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन्