धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

कर कार्यालयद्धारा राठी इन्टरप्राइजेज सम्मानित

कर कार्यालयद्धारा राठी इन्टरप्राइजेज सम्मानित

धनगढी । आन्तरिक राजश्व कार्यालय धनगढीले उत्कृष्ठ करदाताको रुपमा राठी इन्टरप्राइजेजलाई सम्मानित गरेको छ ।

कर सप्ताहका अवसरमा कार्यक्रमको आयोजना गरेर आन्तरिक राजश्व कार्यालयले सुदुरपश्चिममा व्यापार क्षेत्रमा सबै भन्दा बढी कर तिरेकोमा राठी इन्टरप्राइजेजलाई सम्मानित गरेको हो ।