धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदुरपश्चिममा समाननुपातिकमा एमाले अगाडी, तर पनि कांग्रेस सबै भन्दा ठुलो दल बन्ने

सुदुरपश्चिममा  समाननुपातिकमा एमाले अगाडी,  तर  पनि कांग्रेस सबै भन्दा ठुलो दल बन्ने

धनगढी सुदुरपश्चिम प्रदेशमा  समानुपातिकमा नेकपा एमालेले अग्रता लिएको प्रदेशमा प्रत्यक्षमा सबै भन्दा बढी सिट जितेको नेपाली कांग्रेस समानुपाितकमा एमालेलाई पछ्याइरहेको

शनिबार रातिसम्म एमालेले प्रदेशमा समानुपातिक तर्फ लाख ११ हजार प्राप्त गरेको   नेपाली कांग्रेसले समानुपातिक तर्फ लाख मत  प्राप्त गरेको

माओवादी केन्द्रले समानुपातिक तर्फ ९३ हजार ७२९ मत प्राप्त गरेर तेश्रो दल भैैरहेको शनिबार रातसम्म सुदुरपश्चिममा समानुपातिक तर्फ लाख ६० हजार  मत गणना भैसकेको

सुदुरपश्चिममा बाजुरा बाहेकका आठ जिल्लामा मंसिर मा भएको निर्वाचनमा करिब ९ लाख ६० हजार   मत खसेको थियो प्रत्यक्ष तर्फका २९ सीटको नतिजा आइसकेपछि अहिले समानुपातिकको मतगणना भैरहेको सुदुरपश्चिम प्रदेशमा पक्ष्यक्ष तर्फ नेपाली कांग्रेसले ११ , माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीले , एमालेले , नेकपा एकीकृत समाजवादीले   स्वतन्त्रले सीट जितेको

 बाजुराका केही क्षेत्रमा दलहरुबीच झडप भएपछि मतदान  स्थगित  भएको थियो स्थगित भएको क्षेत्रमा  शनिबार पुनः मतदान भएको

सुदुरपश्चिममा प्रदेश सभाका प्रत्यक्ष बिधिबाट ३० सदस्य समानुपातिक बिधिबाट  २१ सदस्य निर्वाचित हुने गर्दछन्

सुदुरपश्चिममा समानुपातिक तर्फ हालसम्म नागरिक उन्मुक्ति पार्टीले ५३ हजार ९४७, नेकपा एकीकृत समाजवादीले ३६ हजार १८ राप्रपाले २८ हजार ९७७ मत पाएका छन्

नेकपा एमाले सुदुरपश्चिम प्रदेश  कमिटीका सचिव धर्मराज  पाठक  समानुपातिकमा एमाले कांग्रेसले समान सात सीट पाउने सम्भावना अहिलेकोसम्मको मत परिणामाले देखाएका बताउँछन् प्रत्यक्षमा कम सीट जिते पनि समानुपातिक मतले एमालेको प्रदेशमा स्थिति सुधार हुने अवस्था सचिव पाठकले भने  ‘बाजुरा पनि हाम्रो लागि अनुकुल भएकोले प्रदेशमा हामी दोश्रो दल बन्छौं

नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाहमनु प्रत्यक्ष समानुपातिक  सहित नेपाली कांग्रेस प्रदेशमा सबै भन्दा ठुलो दल बनिरहेको बताउँछन्  

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितको सत्ता गठबन्धनको  स्पष्ट बहुमत पुग्ने भएको  

सुदुरपश्चिममा गठन्धन केही हदसम्म सफल भएको  सन्तोषजनक नतिजा आएको महामन्त्री शाह बताउँछन्   ‘प्रदेश सभा निर्वाचनमा गठबन्धन नै बलियो बनेको   गठबन्धनको बहुमत पुगिरहेको शाहले भने   ‘गठबन्धन कायमै रहेमा अब प्रदेशमा गठबन्धनको सरकार बन्छ

कसरी गणना हुन्छ  समानुपातिक  सीट <

देशमा  खसेको सदर मत  मध्य कुन दलले कति  मत पायो भनेर छुट्याइन्छ   प्रदेशमा  खसेको सदर मतको दशमलब प्रतिशत मत पाउने दलहरु मात्र  समानुपातिक बिधिबाट सीट बाडफाडमा सहभागी हुन पाउँछन् त्यसैले दशमलब प्रतिशत भन्दा कम  सदर मत पाउने दलहरुले  पाएको मतलाइ गणनाबाट हटाइन्छ अनि थ्रेसहोल्ड पार गरेको दलहरुको मतलाई मात्र आधार मानेर सुत्रको प्रयोगबाट  सीट बाडफड गरिन्छ