धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

बिद्यार्थी आन्दोलन तिव्र बनेपछि अर्को आदेश नभएसम्मका लागि धनगढीमा निषेधाज्ञा जारी

बिद्यार्थी आन्दोलन तिव्र बनेपछि अर्को आदेश नभएसम्मका लागि   धनगढीमा निषेधाज्ञा जारी

धनगढी  बालिकालाई च्यापेर  मार्ने ग्रेडर चालकलाई कारवाहीको माग गर्दै शुरु भएको बिद्यार्थीहरुको आन्दोलन तिव्र बनेपछि जिल्ला स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा लगाएको

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीवार राति सात बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी गरिएको निषेधाज्ञा प्रशासनले धनगढीको पुरानो फुलबारी बसपार्कदेखि रातो पुलसम्म तथा सामुदायिक प्रहरी केन्द्र हसनपुरदेखि वडा नम्बर स्थित हुलाकी राजमार्गसम्म  लागु गरिएको

निषेधाज्ञाको समयमा जना भन्दा बढी व्यक्ति एकै साथ आवतजावत, भेला, घुमफिर गर्न सवार चालाउन पाउने छैनन्

बिहीवार बिहान कालिका कन्स्टक्सनको ग्रेडरले हसनपुरमा ठक्कर दिंदा पंचो दय माविमा कक्षा मा अध्ययनरत १५ बर्षीय चेतना साउदको मृत्यु भएको थियो ग्रेडरले बालिकालाई टक्कर दिएपछि ब्याक गरेर मारेको भन्दै बिहानैदेखि बिद्यार्थीहरु आन्दोलनरत छन्