धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टी

सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टी

धनगढी,

  सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा थप जनामा कोरोना संक्रमण पुष्टी भएको सेती अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षण अनुसार पछिललो २४ घण्टाको अवधीमा महिला पुरुष गरी जनामा संक्रमण पुष्टी भएको हो

   २४ घण्टाको अवधीमा कोरोना पुष्टी हुनेमा बोगटान गाउँपालिका डोटीका पुरुष, आदर्श गाउँपालिका डोटीका दुुई पुरुष, दिपायल सिलगढी नगरपालिका डोटीका महिला, बेलौरी नगरपालिका कञ्चनपुरका पुरुष पर्नवास नगरपालिका कञ्चनपुरका पुरुष रहेका सेती प्रादेशिक अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको

   पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिमका सय जनाको स्वाव परिक्षण गरिएको थियो