धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

नवजीवन सहकारी कमल मणि स्मृति साझा सेवा सहकारी पुरस्कारबाट पुरस्कृत हुदै

नवजीवन सहकारी कमल मणि स्मृति साझा सेवा सहकारी पुरस्कारबाट पुरस्कृत हुदै

धनगढी साझा सेवा ( सहकारी संस्था ) लिमिटेडले कमल मणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९ नवजीवन  सहकारी संस्था लिमिटेडलाई प्रदान गर्ने भएको

सुदुरपश्चिम क्षेत्रमा सहकारीका माध्यमबाट राष्टिय अर्थतन्त्रलाई सुदृढ बनाउन पुरयाएको योगदान स्वरुप नवजीवनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको  साझा सेवा ( सहकारी संस्था ) ले जनाएको

 उक्त पुरस्कार पुस २३ गते प्रदान गरिने

सीमित बैकिङ कारोवारको अनुमति पाउने नेपालकै पहिलो सहकारी नवजीवनको स्थापना २०५१ भएको हो   ३० हजार शेयर सदस्य रहेको नवजीवन  सहकारी सहकारीले शेयर सदस्यहरुलाई संरक्षित पुजी फिर्ता गर्न  गर्न लागेको