धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

भोलि (फागुन ) १ मा जनयुद्ध दिवसको सार्वजनिक बिदा

भोलि (फागुन ) १ मा जनयुद्ध दिवसको सार्वजनिक बिदा

काठमाडौं सरकारले फागुन गते सार्वजनिक बिदा दिने भएको जनयुद्ध शुरु भएको दिनको सम्झनामा आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन मा सार्वजनिक विदा दिने निर्णय गरेको हो

कर्णाली प्रदेश सरकार बागमती प्रदेश सरकारले यसअघि नै फागुन गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेका छन्

वि.सं. २०५२ फागुन गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध जनआन्दोलनको बलमा नै स्थापित भएका थिए