धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

बाघको छाला सहित २ जना पक्राउ

बाघको छाला सहित २ जना पक्राउ

धनगढी कैलालीको गोदावरी नगरपालिकाबाट प्रहरीले बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको   बिशेष सुचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी ईलाका प्रहरी कार्याय मालाखेतीबाट खटिएको प्रहरी टोलीले  सोमबार बिहान उनीहरुलाई पक्राउ गरेको हो

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा अछाम जिल्लाको चौरपाटी नगरपालिका का बर्ष १८ का सुवास बोहरा बर्ष १७ का सुनिल बोहरा रहेका छन्

बिशेष सुचनाका आधारमा खटिएको प्रहरीले  चेकजाच गर्दा उनीहरुबाट बाघको छाला ( पुच्छरम्मको लम्बाई फीट, चौडाई इन्च ) थान बरामद गरिएको हो उनीहरुलाई पक्रायपछि थप अनुसन्धा भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको