धनगढी पोष्ट बिहिबार, ०७ फागुन २०८२   February 19, 2026

६ लेन सडकमा परेको खाल्डोमा मिनी ट्रक दुर्घटना

६ लेन सडकमा परेको खाल्डोमा मिनी ट्रक दुर्घटना
तस्बिर केशव चन्द

धनगढी

 मोहना पुल अत्तरिया लने सडक निर्माणका क्रममा परेको खाल्डोमा परी से १३३१ नम्बरको मिनी ट्रक दुर्घटना भएको दुर्घटनामा कुनै मानविय क्षती नभपनि मिनि ट्रकमा क्षेती पुगेको

 जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सडक निर्माणका क्रममा धनगढी चटकपुरको शहिद गेट नजिकै सडक किनारमा नयाँमाटो भरान गरिएको थियो सो सडकमा ट्रक भाँसिदा दुर्घटना भएको प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए सो ट्रक धनगढीबाट तरकारी तथा फलपूल बोकेर अछामका लागी प्रथान गरेको थियो