धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

वक्तित्वकलामा जेसी बम्म तेश्रो

वक्तित्वकलामा जेसी बम्म तेश्रो

धनगढी रुपन्देशीको बुटवलमा आयोजित वक्तृत्वकला प्रतियोगितामा धनगढी जेसिजका कार्यकारीणि उपाध्यक्ष जेसि जनार्दन बम्म्ले तेश्रो स्थान हाशील गरेकाम छन्

नेपाल जेसीजको आयोजना तिलोत्तमा जेसीजको आतिथ्यतामा भदौ गते बुटवलमा आयोजित वक्तृत्व कलामा देशभरका ५६ शाखा सहभागि भएका थिए ५६ शाखा मध्य धनगढी शाखा उत्कृष्ट तेश्रो भएको हो धनगढी जेसिजको प्रतिनिधित्व कार्यकारिणी उपाध्यक्ष जेसि बम्मले गरेका थिए